जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुग्यो, २८ गम्भिर घाइते
जाजरकाेट,२७फागुन०७३/जाजरकोटमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने २८ जना गम्भिर घाइते भएकाछन घाईतेहरुलाई सुर्खेत-नेपालगञ्ज लगीएकाे स्राेतले जनकारी गरायाे । भेरीगंगा यातायात ब्यवसायी समितिको ना ३...