स्थानीय चुनावका उम्मेदवारमा कस्ले कती खर्च गर्ने ?
काठमाडौं २९ फागुन०७३ /निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले गर्ने खर्चको सीमा तोकेको छ। शनिबार बसेको आयोगको बैठकले स्थानीय तहमा भाग लिने उम्मेदवारले निर्वाचन प्रचार प्रसार लगायत कार्यमा गर्न...