विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल पाँच विकेटले पराजित
काठमाडौं २८ फागुन ०७३/विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिड रोजेको केन्याका लागि २६ ओभरमा ९३ रनको लक्ष्य थियो...