संविधान कार्यान्वयनको निम्ति घर दैलो अभियान

रंन्जिता ढकाल,नेपालगन्ज २३फागुन ०७३/चैत्र १ गते नेपालगन्जमा हुने बृहत आम सभामा निम्तो गर्ने र संविधान कार्यान्वयनमा जोड दिने उदेश्यले नेकपा एमाले वडा नं.१२ले आज घरदैले कार्यक्रम गर्यो । संविधान कार्यान्वयन...

एमालेकाे सप्तरी प्रवेश सगै  मोर्चाले लाठी जुलुस प्रदर्शन

सप्तरी२३,  फाल्गुन२०७३/मेची महाकाली अभियान अन्तरगत सुनसरीको इनरुवामा कार्यक्रम सकाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतचहरु दलबल सहित सप्तरी पुगेका छन् । सप्तरी प्रवेश गर्ने बित्तिकै त्यहाँका मधेशी मोर्चाका नेता...

श्रीमतीका हत्यारासहित दुई जनालाई सर्वस्वसहित जन्मकैद

लिबाङ (रोल्पा), २३ फागुन०७३/ आफ्नै श्रीमती हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । घर्तीमगरले गत साउन...

पोलियो खोप रोक्ने १८ कर्मचारी निलम्बनमा – नाम समेत

काठमाडौं ,२३ फागुन०७३ / पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित...

बढुवा सुरुसँगै सशस्त्रमा चर्को विवाद

काठमाडौं, २३ फागुन०७३/ सशस्त्र प्रहरी बलमा विवादास्पद सशस्त्र प्रहरी नियमावली २०७२ लाई लिएर भएको विवादले अहिले चर्को रुप लिएको छ । पहिल्लो समयमा गृह मन्त्रालयले तीन अतिरिक्त महानिरीक्षक (एआईजी) र...

‘मलाई छोरीको खुट्टा भाँच्न मन थियो’, किन भने सञ्जय दत्तले यस्तो ?

काठमाडौं, २३ फागुन — बलिउड अभिनेता सञ्जय दत्तले आफ्नी छोरी त्रिशालालाई ग्ल्यामरको संसारमा कहिल्यै ल्याउन चाहेनन् । बलिउडमा टिक्न गाह्रो हुने भएकाले उनले छोरी यहाँ नआओस् भन्ने चाहेका हुन् ।...

‘चुनावी रौनक’ बढ्दै, निर्वाचन केन्द्रित गतिविधिमालागे दलहरू

काठमाडौं२३ फागुन०७३/ स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् । वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ...

अझै तीन सय ३८ गाविस सडक सञ्जालमा जोडिन बाँकी

 काठमाडौं२३, फागुन०७३/ सडक सञ्जालमा जोडिन हालका तीन सय ६८ गाविस बाँकी छन् । ती गाविस जोड्न अझै चार हजार आठ सय ८५ किमि सडक आवश्यक रहेको सरकारी अनुमान छ ।...

नेपालगंजमा ५ दिने च्याउ खेती तालीम शुरु

दिपेन्द्र सारु मगर ,बाँके,फागुन २२ /नेपालगंजमा ५ दिने च्याउ खेती तालीम शुरु भएको छ । सामीजीक परिचालन तथा शहरी गरिबी न्यूूनीकरण कार्यक्रम अन्तर्गत ५ दिने च्याउ खेती महिला समुह अन्र्तगत...

यस्तो रहेछ  ३३ किलो सुन तस्करीको तथ्य,संलग्न १२ जनाको नाम सार्वजनिक

काठमाण्डाै२२,फाल्गुन  २०७३/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट)बाट ३३ किलो अवैध सुन बाहिरिएको तथ्य नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आइतरबार सार्वजनिक गरेको छ । ३३ किलो सुन बरामदपछि पक्राउ परेकाहरुमाथि दुई महिनाको...