हेटौँडाबाट एमालेको मेची महाकाली अभियान आजदेखि शुरु हुँदै
हेटौँडा, २७ फागुन०७३/सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको घटनापछि स्थगित भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि पुनः शुरु हुँदैछ । मकवानपुर जिल्लाको हेटौँडास्थित भुटनदेवी विद्यालयको प्राङ्गणबाट अभियान शुरु...

