एकीकृत बस्ती बनाउँदै श्वेता खड्का
काठमाडौं २चैत ०७३/ अभिनेत्री श्वेता खड्काले एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छिन् । स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण...

