नेपालद्वारा केन्या ७ विकेटले पराजीत
काठमाडौं३०फागुन०७३/ आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याले १५६ रनको विजयी लक्ष्य नेपालले ३०.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि...

