दशालागेको छ भने एमालेसंग भिड्न आउनु होइन भने शान्त बस्नु-योगेश भट्टराई
बुटवल २९फागुन०७३/एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले दशा लागेकाहरु मात्र एमालेसंग भिड्न आउने बताएका छन् । उनले मेची–महाकाली अभियान अन्र्तगत आज भएका नवलपरासी र भैरवाको आमसभापछि बुटवलमा पत्रकार सम्मेलनमा उक्त...

