वर्षाका कारण नेपाल र केन्याबीचको खेल प्रभावित,स्थगितहुने प्रबल सम्भावना
काठमाडौं, २८ फागुन०७३/आज नेपाल र केन्याबीच हुन गइरहेको विश्व क्रिकेट च्याम्यिनसीप खेल निर्धारित समयमा नहुने भएको छ । शुक्रबार रातीदेखि परेको पानीका कारण खेल प्रभावित हुने भएको हो ।मौसम विभागले...

