राप्रपा संवैधानिक उपचारका लागी अदालत जाने तयारी
काठमाडौँ, ५ चैत०७३/पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएको निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक उपचार खोज्ने भएको छ ।पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको...

