म्याग्दीका चौध ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

म्याग्दी (बेनी), ५ चैत०७३/ म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।प्राकृतिक उपचारस्थलको...

राप्रपा संवैधानिक उपचारका लागी अदालत जाने तयारी

काठमाडौँ, ५ चैत०७३/पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएको निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक उपचार खोज्ने भएको छ ।पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको...

संरक्षण अभावमा राष्ट्रिय फूलको अस्तित्वनै सङ्कटमा

काठमाण्डाै ५ चैत्र ०७३/ उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ। प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ। खुला चरिचरन, खुला सीमा, चेतना अभाव,...

राप्रपाको विधानबाट ‘राजसंस्था’ र हिन्दू राष्ट्र’ हट्यो

काठमाडाैं४चैत्र२०७३/निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको छ । आयोगको शुक्रबार बसेको बैठकले राप्रपा विधानको राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी संविधानसँग बाझिएको ठहर गर्दै हटाइदिएको हो । राप्रपाको...

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाइने उर्जामन्त्रीको घोषणा

 काठमाडौँ, ४ चैत०७३ / ऊर्जामन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारीलाई समेत जलविद्युत् आयोजनामा लगानीका लागि प्रोत्साहित गरिने बताएका छन् ।  नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री...

संविधान संशोधन पारित गर्न काँग्रेसभित्र दबाब

काठमाडौँ, ४ चैत०७३/ नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ ।तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय...

एएफसी कप छनाैटका लागि एन्फा ले शुक्रबार २० सदस्यीय टोलीको घोषणा गर्यो- हेराै काे काहाँ

काठमाडौं,४ चैत०७३/नेपालले आफ्नो नियमित कप्तान अनिल गुरुङलाई पहिलो पल्ट बाहिर राखेर राष्ट्रिय टोलीको घोषणा गरेको छ। सागर थापा ‘म्याच फिक्सिङ’ को आरोपमा आजीवन प्रतिबन्धमा परेपछि अनिलले नेपाली राष्ट्रिय टोलीको नेतृत्व...

सुत्केरी महिला बलात्कृत

रुकुम, ४ चैत०७३/यहाँकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् । जिल्लाको झुला गाविसकी– २९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।गत...

अमेरिकामा चाउचाउको माग

मोरङ, ४ चैत ०७३/ एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले...

काठमाडौंको गुर्जुधारामा गम्भीर दुर्घटना, एउटा ट्रकले तीनवटा सवारीलाई ठक्कर दियो

काठमाडौं, ४ चैत०७३/ काठमाडौंको गुर्जुधारामा स्याउ बोकेको एउटा ट्रक अनियन्त्रित भएपछि गम्भीर दुर्घटना भएको छ। काठमाडौंबाट स्याउ बोकेर झापा जाँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रक अनियन्त्रित भएपछि मिनी ट्रक,...