औपचारिक रुपमा मेची–महाकाली अभियानको समापन गर्दै एमाले

महेन्द्रनगर ४ चैत ०७३/फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु भएको नेकपा एमालेको मेची–महाकाली अभियानको आज (शुक्रबार) समापन गरिएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गरी अभियानको समापन गरिएको...

७ किलो सुनसहित सुनसहित युवक पक्राउ

रसुवा,४ चैत ०७३ /रसुवाको टिमुरेमा तस्करी गरी धुन्चे ल्याउँदै गरेको ७ किलोग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रसुवा प्रहरीका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार बिहिबार साँझ सुराकीको आधारमा...

शंकाले जलायो लंकाः कोदालोले हानेर श्रीमतीको हत्या

दक्षिण दिल्लीको संगम विहारमा बुधबार राती एक ३० वर्षीया महिलाको आफ्नै श्रीमानले हत्या गरिदिएका छन् ।पुलिसका अनुसार श्रीमानले श्रीमतीलाई विवाहेत्तर सम्बन्ध भएको आशंकामा उनको हत्या गरेका हुन् । आरोपी ३५...

संकटा लार्इ पराजित गर्दै नेपालगञ्ज गोल्डकपकाे उपाधी रुपन्देही ११ लार्इ

 नेपालगन्ज ३ चैत्र २०७३ / नेपालगञ्ज गोल्डकपको उपाधी रुपन्देही ११ ले जितेको छ । आज भएको फाइनल खेलमा रुपन्देहीले संकटा क्लबलाई ट्राइबेकरमा हराएर उपाधी हात पारेको हो । खेलको पहिलो हाफ...

दुई प्रहरी अधिकृतले काठमाडौंबाटै व्यवसायीकाे गरे अपहरण

काठमाडौं,३ चैत्र०७३/प्रहरीको बर्दीमा सजिएका दुई प्रहरी अधिकृतले काठमाडौंको कोटेश्वरबाट मेनपावर ब्यवसायी अपहरण गरेर बन्धक बनाएको खुलेको छ । महानगरीय प्रहरी वृत गौशालामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सुर्य थापा र...

सहिद गोविन्द गौतमको परिवारलाई एमालेको ५ लाख सहयोग, छोरीलाई ल्याप्टप

महेन्द्रनगर, ३ चैत०७३/ नेकपा (एमाले) ले भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोली प्रहारबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग सहीत उनकाे छाेरीलार्इ ल्यापटप प्रदान गरेको छ ।...

वर्दियामा एक महिने नि शुल्क सुरक्षागार्ड तालिम शुरु

दिपेन्द्र मगर,सारू, बाँके,चैत्र ३ -नेपाल सरकार तथा श्रम तथा रोजगार मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र नेपालगंज बाकेको सहयोग तथा शुभ लाभ सेक्युरीटी सर्भिसेज प्रालिको आयोजनामा आज बर्दिंयाको पताभार गाविस...

संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली

धनगढी, ३ चैत०७३/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ ।एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई...

प्रहरी महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ ६ गते

काठमाडौँ, ३ चैत०७३/सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश ईश्वरप्रसाद...

एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई बोलाउने लेखा समितिको निर्णय

काठमाडौँ, ३ चैत०७३/ संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीबापत राज्यले पाउनुपर्ने पुँजीगत लाभकरका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएको छ । लेखा समितिको आजको बैठकले दुरसञ्चार सेवा...