१८ वर्ष नपुगेका व्यक्ति सूर्तीजन्य पदार्थ खरीदबिक्रीमा राेक,बिक्री वितरणका लागि छुट्टै इजाजतपत्र लिनुपर्ने

काठमाण्डाै २ चैत्र०७३/ खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने भएको छ । मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । सूर्तीजन्य पदार्थ बिक्री वितरणका...

एकीकृत बस्ती बनाउँदै श्वेता खड्का

काठमाडौं २चैत ०७३/ अभिनेत्री श्वेता खड्काले एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छिन् । स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण...

पुलिसलाई हराउँदै रुपन्देही नेपालगन्ज गोल्डकपको फाइनलमा

नेपालगन्ज,१ चैत ०७३/रुपन्देही–११ नेपालगन्जमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै रुपन्देही फाइनलमा पुगेको हो । नेपालगन्ज...

पुर्ब अर्थसचिव रामेश्वर खनाल द्वारा नयाँ शक्ति पार्टी परित्याग

काठमाडौं१ चैत०७३ / नयाँ शक्ति पार्टीमा आवद्ध रहेका अर्थविद रामेश्वर खनालले सो पार्टी त्यागेका छन् । उनले मंगलबार टि्वटरमा यसको जनाउ दिएका हुन् । एक टि्वटर प्रयोगकर्तालाई जवाफ दिँदै खनालले...

बाबुराम भट्टराई अचानक दिल्लीतर्फ

काठमाडौँ, १ चैत०७३/ नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना...

मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि नेपालगञ्जमा गोली चल्यो

नेपालगञ्ज, १ चैत०७३/  बाँकेको गुलरिया-नेपालगञ्ज सडक खण्डमा प्रहरीले हवाइ फायर गरेको छ ।एमाले र मोर्चाका कार्यकर्ताबीच तनाव बढेपछि प्रहरीले हवाइ फायरसशित अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ...

‘एनसेलको कर किन उठेन ?’

काठमाडौं, १ चैत०७३/ महालेखापरीक्षकको कार्यालयले एनसेल बिक्रीको पुँजीगत लाभकर असुल नगरे बेरुजु कायम गरिदिने चेतावनी ठूला करदाता कार्यालयलाई दिएको छ । अर्थ मन्त्रालयलाई समेत बोधार्थ दिइएको पत्रमार्फत महालेखापरीक्षक कार्यालयले कर...

पशुपतिको अर्बौं खेर

काठमाडौं, १ चैत०७३/ पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्से्नि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको...

सैनिकले सर्वोच्चलाई भन्यो – ‘सेनाभित्रको कारबाहीमा हस्तक्षेप नगर’

काठमाडौं, १ चैत्र०७३/सैनिक अदालतले सर्वोच्च अदालतलाई लिखित जबाफ पठाउँदै सेनाको कानुनी कारबाहीका विषयमा ‘असाधारण अधिकार क्षेत्र’ को प्रयोगमार्फत हस्तक्षेप नगर्न माग गरेको छ । सेनाको अनुशासनमा असर पर्ने गरी ‘स्वेच्छाचारी’...

‘पृथ्वी जयन्ती’ नपरेपछि वर्षभरीकै सार्वजनिक छुट्टीसम्बन्धी प्रस्ताव अस्वीकृत

काठमाण्डाै०१चैत्र०७३/गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको छ। गृह मन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते...