कोरियन भाषा परीक्षाको अनलाइन फारम मध्यरातबाट खुला, कसरी भर्ने ? (तरीका सहीत)

काठमाडौं८ चैत०७३ / रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम अाज मध्यरात १२ बजेपछि खुला हुँदैछ । तर, फारम भर्न बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले...

जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय बदर

काठमाडौँ ८चैत्र०७३/ जयबहादुर चन्दलाई नेपाल प्रहरीको आईजीपी बनाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु, ईश्वरप्रसाद खतिवडा, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र आनन्दमोहन भट्टराईसहिको पूर्ण इजलासले नेपाल...

संशोधनबिना निर्वाचन गर्ने कसको आँट-राजेन्द्र महतो

  भक्तपुर८ चैत०७३/ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताएका छन । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महतोले एमाले...

यौन क्षमताले बताउँछ, कति बाँच्ने ? (अध्ययन)

बेडरुममा पुरुषले आफ्नो पुरुषत्व प्रदर्शन गर्न सकेन भने मानिसको दाम्पत्य जीवनमा असर गर्छ भन्ने भनाई अब नयाँ रहेन । तर कम उत्तेजित हुने मानिसको आयुमा समेत असर गर्ने नयाँ तथ्य...

हलेसी महादेवको महिमा, गुफाको भौगोलिक स्वरुप र उत्पति प्रशंग

 हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो सगरमाथा अञ्चल खोटाङ जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिममा रहेको महादेवस्थान गाउँ विकास समितिमा पर्छ । हलेसी...

विश्व कल्याणार्थ महायज्ञ

गौशाला,८ चैत०७३/महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही कुट्टीमा आजदेखि विश्व कल्याणार्थ ‘श्री सीताराम नाम सङ्कीर्तन’ महायज्ञ सुरु भएको छ।अनन्तश्री विभूषित परमतपस्वी महात्यागी सन्त सीताराम दासजीको तत्वाधानमा आजदेखि १० दिनसम्मका लागि महायज्ञ...

कमल थापा  गृहमन्त्री निधिको कुर्सीमा बसेपछि मन्त्रिपरिषदमा खैलाबैला

 काठमाडौं, ८ चैत०७३/ दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन...

बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारत सम्बन्ध चिसियो

काठमाडौं८ चैत०७३/ तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ । भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको...

स्थानीय तह निर्वाचमा गृहले गाडी किन्न चार अर्ब माग्यो, अर्थले दिन नसक्ने !

काठमाडौं८ चैत०७३ / गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको छ । बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा...

जनताले चाहे भने राजतन्त्र फिर्ता हुन सक्छ: नेता महत

काठमाण्डाै, ७ चैत्र०७३/प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संविधान संशोधन प्रस्तावलाई टुँगो लगाएर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता...