निर्वाचनलाइ लक्षितगर्दै ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस
काठमाडौं १०चैत०७३/ स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको छ । यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै हो ।...