राजीनामा पनि नदिने, क्याबिनेटमा पनि नजाने निधिको निर्णय
काठमाण्डाै,२०७३ चैत २९ /प्रधानमन्त्रीपछिको वरीयता नपाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । तर, निधिकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक (आइजिपी)मा प्रकाश अर्याललाई नियुक्त गरेको छ...

