यसरी मनाइन्छ दिमाग ठण्डा पार्ने सिरुवा पर्व
विराटनगर, २ बैशाख २०७४ / नव वर्षको आगमनसँगै शनिबार तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ ।यस पर्वका अवसरमा शनिबार बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ ।...

