मतदाताको परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण हुने
काठमाडौँ,२६ चैत०७३ । २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तयारी गरिएको मतदाताको परिचयपत्र वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट वितरण हुने भएको छ ।...
Nepali online news portal site
Nepali online news portal site