मधेसी मोर्चामा आवद्ध ६ मधेसवादी दलबीच एकता हुने
काठमाडौं३१ चैत०७३/ मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत वैशाखभित्रै एकता हुनेछ ।...

