काठमाडौंको टोखामा कांग्रेसको अग्रता
काठमाडौं,२जेठ २०७४ /काठमाडौंको टोखामा नेपाली कांग्रेसको अग्रता कायम छ। हालसम्मको गणना भएको ७३०० मतमा मेयरका लागि कांग्रेसका उम्मेदवार हरिहर अधिकारीले ३१२३ मत पाएका छन्। एमालेका प्रकाश अधिकारीले भने २३११ मत...
Nepali online news portal site
Nepali online news portal site