मौन अवधिमा सामाजिक सञ्जालका पोस्टलाई समेत आचारसंहिता लाग्ने
काठमाडौंँ२९बैशाख०७४/ दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग भयो । रङ्गीन पोस्टर, अडियो, गीत, एनिमेसन, मत सर्वेक्षण र भिडियोमार्फत मतदाता प्रभावित पार्ने अनेक प्रयत्न गरिए ।...