एलईडी खरिद प्रकरण : भारतभन्दा अाधै सस्ताे, टेन्डर गरेको भए के हुन्थ्यो ?

काठमाण्डाै ३० वैशाख०७४/ विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय...

सरकारद्वारा निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन

काठमाडौं,३० वैशाख ०७४ / सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरू हुन ३६ घण्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ।...

किन चल्दैनन् चुनावमा गाडी?

काठमाडौं, ३१वैशाख ०७४/ यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ।निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ।...

नेपाली सेनाको संरचना परिवर्तन गर्ने सरकारको निर्णय

काठमाडौं २९ वैशाख०७४/ सरकारले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा दरबन्दी यथावत राखी तीन सय...

इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि

काठमाडौँ २९बैशाख०७४/इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर...

४८ घन्टा सीमा बन्द

काठमाडौं २९ वैशाख०७४/ गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न...

मेयरको प्रचारमा हिडेको दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा

  काठमाडौ२९ बैशाख०७४/ प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई विहिबार नियन्त्रणमा लिएको छ । परिसरका अनुसार बा.८च १५७५ र बा.७९०२ नम्बरका कार नियन्त्रणमा लिएर आयोगमा बुझाएको छ ।परिसर...

उम्मेद्वारलाई निजी अंगरक्षक

चितवन,२९ वैशाख०७४/जिल्ला सुरक्षा समितिले यहाँका विभिन्न तहका उम्मेदवारलाई निजी सुरक्षाकमी (पीएसओ) उपलब्ध गराएको छ। निर्वाचनविरोधी समूहबाट हुनसक्ने सुरक्षा चुनौती मूल्यांकनपछि उनीहरूलाई सुरक्षाकर्मी उपलब्ध गराइएको हो। यो खबर हामीले आजको कान्तिपुरबाट...

अाबश्यकपरे १० मिनेटमै थप सुरक्षाकर्मी

काठमाडौं२९बैशाख०७४/मतदान केन्द्रको सुरक्षा खलबलिए पाँचदेखि १० मिनेटभित्र त्यहाँ थप सुरक्षाकर्मी पुग्ने भएका छन् । केन्द्रीय सुरक्षा समितिको निर्वाचन सुरक्षा योजनाअनुसार मतदान केन्द्रमा आवश्यक परे तत्काल थप सुरक्षाकर्मी पुग्नेछन् ।गृह मन्त्रालयका...

भक्तपुरमा सिलिण्डर बम विस्फोट, राप्रपा नेताको घरमा क्षति

भक्तपुर, २९ वैशाख०७४/ भक्तपुरको दुवाकोटमा बिहीबार राति सिलिण्डर बम विष्फोट भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा रहेको काठमाडौं मेडिकल कलेज नजिकै राति ३ बजेतिर सिलिण्डर बम विष्फोट हुँदा राप्रपाका नेता माधव...