छाउगोठमानै युवती मृत्यु

अछाम  २५ पुस०७४/ अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्य अबस्थामा फेलापरेकाे छ । तुर्माखाद गाउँपालिका ४ का वडा अध्यक्ष पदम बुढाका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी...

भक्तपुरका तीन स्रष्टालाई सम्मान

भक्तपुर, २५ पुस०७४/ भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा  तीनजना स्रष्टालाई सम्मान गरेको छ । सोमबार  समाजले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा भक्तपुर निवासी गीतकार सुवासचन्द्र ढुंगेल, मध्यपुरथिमि...

सर्वोच्चको आदेशलगत्तै डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ

काठमाडौं २४पुस०७४/सर्वोच्च अदालतको मानहानीको आरोप लागेका प्राध्यापक डाक्टर गोबिन्द केसी सोमबार साँझ पक्राउ परेका छन् । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो...

पुस २७ गते राष्ट्रिय एकता दिवमा सार्वजनिक बिदा

काठमाडौँ, २४ पुस०७४/सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आफ्नो...

बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ, २४ पुस ०७४/ काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय...

प्रदेश राजधानीको गलपासोमा सरकार : राजधानीमा शपथ खुवाउने र बैठक बसाल्ने काम ‘असंवैधानिक’

काठमाडौं२४पुस०७४/ राजधानी नतोकेर प्रदेश संसद्को काम केन्द्रमै अघि बढाउने सरकारको तयारी ‘असंवैधानिक र संघीयताको मर्मविपरीत’ भन्दै आलोचना सुरु भएको छ। सरकारले गृहकार्य अघि बढाएलगत्तै प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा...

मन्दिरको सक्कली शिला चोरेर नक्कली फिर्ता

बेंसीशहर, लमजुङ, २४ पुस०७४/ बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर...

चर्चित नेता लालुलाई ३ बर्ष जेल सजाय

काठमाण्डाै२३पुस०७४/  भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ । यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ...

अख्तियारको छानविन चल्दै, विमान उडाउँदै

काठमाण्डाै२३पुस०७४/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ । श्री उयरलाईन्सको पुरानो जहाजलाई...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च

काठमाडौं२३पुस०७४/ मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ।१७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाले जनाएको छ।...