राष्ट्रिय पाेशाककाे माग राख्दै राजधानीमा कार्यक्रम
काठमाडौँ १७पुस०७४/सरकारसंग नेपालकाे अाफ्नाे राष्ट्रिय पाेशाक हुनु पर्ने माग राख्दै काठमाण्डाैकाे बालाजुमा रहेकाे माउण्ट धाैलागीरी पार्टी प्यालेसमा अाज एक कार्यक्रमकाे अायाेजना गरीएकाे थीयाे । प्रस्तावित पाँचौं ‘राष्ट्रिय पोशाक दिवस’ को...

