चर्चित नेता लालुलाई ३ बर्ष जेल सजाय
काठमाण्डाै२३पुस०७४/ भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ । यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ...
Nepali online news portal site
Nepali online news portal site