एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गराउने दोषी ठहर, सुनाइयो कैद र जरिवानाको सजाय
काठमाडौं,२७ पुष, २०७४/ दुई बर्षअघि एमबीबीएस छात्रवृत्तिको प्रवेश परीक्षामा प्रश्नपत्र आउट गरेको आरोप लागेका काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।...

