बिबादास्पद बन्दै पुर्वन्चल सिंगिङ स्टार प्रतियोगिता

मिलन चाम्लीङ,धरान२८पुस०७४/ बगिना कला केन्द्र धरानले गरेकाे  पुर्वञ्चलकै ठूलो रियालिटी शो पुर्वञ्चल सिंङ्गीङ स्टार सिजन ५ यति बेला धरानमा चलिरहदा बिवादमा तानिएको छ। अायाेजकले प्रतियोगीहरुलाइ इमोस्नल ब्लाकमेल गरि कार्यक्रमकाे टिकट बिक्रीवितरण...

इटहरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

सुनसरी २८ पुस २०७४/ सुनसरीको इटहरीमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।को१०प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ का अरुण राईको दुर्घटनामा...

भोलिबाट मौसममा सुधार हुने

काठमाडौं२८ पुस २०७४/पश्चिमी वायुको प्रभावले अहिले पश्चिमी क्षेत्रको मौसम बदली भएको छ ।यसकै प्रभावले शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना भएको मौसमविद्ले बताएका छन् ।अहिले पश्चिमको मौसम बदली छ ।...

भक्तपुरमा तीनसय छयासी जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न

भक्तपुर, २८ पुस ०७४/ मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला...

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

त्रिशूली, नुवाकोट, २८ पुस०७४/ नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२,...

सशस्त्रका टेन्डर विवादमा – अख्तियारद्वारा छानबिन

काठमाडौं २८पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको खरिद प्रक्रिया, टेन्डर र रासनभत्तामा अनियमितताको आशंकामा छानबिन थालेको छ। तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको सचिवालयले टेन्डर प्रतिस्पर्धा नै नगराई...

आधाजस्तो सीमास्तम्भ गायब

जनकपुरधाम२८पुस०७४/नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा...

१० वर्षमा ४० हजार मेगावाटको लक्ष्य

काठमाण्डाै२८पुस०७४/‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि १५ सम्म ९जनवरी २७–२९० मा...

पृथ्वी जयन्तीमा पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश : आशाको दियो पलाएर आयो

काठमाडौँ २७ पौष २०७४/ पृथ्वीनारायण शाहको २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिएका छन्। शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले नयाँ नेपालको...

आज देखि धरानमा पाँच दिने पुष्प ब्यापार मेला सुरु

मिलन चाम्लीङ,धरान२७पुस०७४/घर आगन होस या नदि किनारा,रोपि फुलबिरुवा पुर्वान्चल बनाउ हराभरा,भन्ने नाराका साथ दोस्रो पुर्वान्चल पुष्प ब्यापार मेला आजबाट धरानना सुरु भएको छ।आज देखि माघ १ गतेसम्म जारी रहने मेलामा...