मन्दिर परिसरमा महिलाको शव फेला

काठमाडौँ, ३० पुस ०७४/ काठमाडौँ महानगरपालिका–१४ स्थित भुवनेश्वर मन्दिर परिसरमा एक महिलाको शव फेला परेको छ । बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख अनिरुद्र भुजेलले परिचय नखुलेको अन्दाजी ३५ वर्षकी महिला...

इलाममा करेन्ट लागेर एकको मृत्यु

मंगलबारे, इलाम, ३० पुस०७४/ इलाममा करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ ।करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो । आफ्नै घर बनाउने क्रममा...

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

चौतारा, ३० पुस ०७४/ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक...

योग दिवसका अवसरमा बृहत् योग शिविर

पोखरा, ३० पुस ०७४/ पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवं पतञ्जलि योग समिति नेपालको संयोजकत्वमा तीनदिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ । तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा...

३७१ जनासँग दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा

काठमाण्डाै३०पुस०७४/३७१ जनासँग दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहाभएका छन । सञ्चालकद्वारा आफ्नै कर्मचारीविरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ...

दुर्गा तिवारीको हत्यारालाई कतारबाट ल्याइयो

काठमाडौं ३०पुस०७४/ युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली पक्राउ परेका छन् । उनी कतारमा पक्राउ परेका हुन् । तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो...

मर्न तयार भएको व्यक्तिलाई एक वर्षको जेलले असर गर्दैन -डा. केसी, ६ वर्षमा १४ पटक अनशन

काठमाडौँ३०पुस ०७४/ केसीले देशमा लुटतन्त्र मच्चाउनेविरुद्ध लड्न आफूले कहिल्यै नछाड्ने बताए । ‘मैले सत्याग्रह सुरु गरेको तीन मिनेटमा मलाई प्रहरीले पक्राउ गर्‍यो,’ केसीले भने, ‘फौजदारी मुद्दा लगाउँदैमा डराउँदिनँ । मलाई...

योगी नरहरिनाथः प्रथम पुष्पाञ्जलि प्रकाशन

काठमाडौँ, २९ पुस०७४/ श्रीबृहत् आध्यात्मिक परिषद्ले २९६औँ पृथ्वीजयन्तीको अवसरमा योगी नरहरिनाथ ः प्रथम पुष्पाञ्जलि प्रकाशन गरेको छ ।  कृतिमा नरहरिनाथद्वारा रचना गरिएका २५ वटा लेख, रचना समावेश गरिएका छन् ।...

पिकनीकजादै गरेकाे बस दुर्घटना २७ घाइते २ जनाकाे अबस्था गम्भीर

मिलन चाम्लीङ्,धरान,२९पुस०७४/ पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत पर्ने झापा दमकमा रहेकाे रतुवा पुलमा आज बिहानै दुर्घटना भएकाे छ । बिराटनगर  बिधुत प्राधिकरणकाे अफीसबाट इलामकाे कन्याममा पीकनिकका लागी हीडेकाे मे १ख १७१० नंम्बरकाे...

दुर्घटनामा मृत्यु

धुलिखेल, २८ पुस ०७४/ काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बाँसघारीमा आज अपराह्न ट्रकले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल नगरपालिका–९ का राजकुमार ठकुरीको मृत्यु भएको छ । धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ५९ प...