स्थानीय निर्वाचनको लागि १६ दल दर्ता

उदयपुर, ८ माघ०७३/ अब हुन गइरहेको स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको उदयपुर जिल्लामा १६ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय उदयपुरमा दर्ता भएका छन् । निर्वाचन आयोगले पुस...

बिश्व उल्टो मोटरसाईकल यात्री कार्की बर्ष २०७३ गोल्डमेडलिष्ट

काठमाण्डौ८,माघ०७३/इच्छाशक्ति र परिश्रम हुने हो भने असम्भव केही छैन भन्ने कुराकाे उदाहरणीय ब्यक्ती  हरुमध्येका एक प्रतिभा हुन्, चित्रकुमार कार्की  विश्व कीर्तिमान राख्न सामान्य कुराले पुग्दैन,यसका लागि असाधारण क्षमता हुनु जरुरी...

तेरिया मगर भारतमा नम्बर वान बनिन्

 काठमाडौं ८,माघ०७३/नेपाली चेली तेरिया फौजा मगरले चर्चित भारतीय कलाकारलाई पछि पार्दै फेरि एक पटक भारतीय टेलिभिजनको रियालिटी सोमा उत्कृष्ट नृत्यको उपाधि जितेकी छन् । भारतीय टेलिभिजन च्यानल कलर्सको रियालिटी सो...

नाफा बढाउन पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी

काठमाडौँ०८ माघ०७३/  नेपाल यल निगमले अर्को महिना पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको छ । अन्तरराष्ट्रिय बजारमा निरन्तर भाउ बढेको भन्दै निगमले अर्को महिना पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको हो ।...

फेरि विमानस्थलमा सुनसहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा

 काठमाडौं८ माघ०७३/ त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई...

नेपालगंन्जमा भाेली देखी दुर्इ दिने नीशुल्क फील्म फेस्टिवल हुदै  

रन्जीता ढकाल,थापा,नेपालगंज ७,माघ०७३/  नेपालगंन्जमा दुर्इ दीने इन्डीपेन्डेन्ट फील्म फेस्टवल हुदैछ ।भाेली माघ ८ र ९ गते  फेस्टिफेलमा  सञ्चालीत हुने फिल्म निर्माता हरि थापा , ज्योती सिहं ठकुर , प्रदिप पोख्रल...

चाबहिलमा पनि लाइसेन्सको सेवा, ट्रायल सेन्टर नहुँदा सास्ती

  काठमाडौं७ माघ/ यातायात ब्यवस्था विभागले आइतबारबाट काठमाडौंको चाबहिलबाट पनि सवारी लाइसेन्स वितरणको काम सुरू गर्दैछ । विभागले यसअघि स्वयम्भुको ठूलोभर्‍याङमा र भक्तपुरको जगातीमा कार्यालय खोलेर लाइसेन्स वितरण थालेको थियो...

हैसियत’ नमिल्दा थापा–गच्छदार बाहिरै

काठमाडौं७,माघ०७३/ राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको योजना तत्काललाई टरेको छ । प्रचण्ड बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा...

निर्वाचन र संशोधन संसद्बाटै ओझेलमा

काठमाडौं, ७ माघ ०७३/संसदमा रहेका अधिकांश दलहरूको जोड स्थानीय तहको निर्वाचनमा छ । सरकारले पनि असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याएर निर्वाचन गर्न संशोधन विधेयक दर्ता गराएको दाबी गरेको छ । तर,...

रघुपति जुट मिलमा आगलागी हुँदा लाखाैको क्षति

मोरङ,६ माघ /मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा आज बिहान आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो।...