प्रशिक्षक र खेलाडीलाई पदक

काठमाडौं०४, असोज ०७५/ सरकारले संविधान दिवसका अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, केक्युसियन कराँते खेलाडी सञ्जु महर्जन र...

बंगबन्धु गोल्डकपको तालीका सार्वजनिक, नेपाल कठीन समूहमा

काठमाडौं ४ असोज०७५/ अक्टोबर १ तारिखदेखि बंगलादेशमा हुने बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक बंगलादेश फुटबल फेडेरेशनले सार्वजनिक गरेको ड्र मा नेपाल कठीन समूहमा परेको...

रोनाल्डोलाई २९ औं मिनेटमा सिधा रेडकार्ड

काठमाण्डाै०३असाेज०७५/ युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् ।आज विहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड...

फिलिपिन्ससँग नेपालको लज्जास्पद हार ४–० गोलले पराजित

काठमाडौं०३असाेज०७५/ एसियन फुटबल काउन्सिल (एएफसी) यु–१६ महिला च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । बुधबार सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले...

लिभरपुल द्वारा पीएसजी ३–२ ले  पराजित

काठमाण्डाै०३असाेज०७५/  युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभुरपुलले पीएसजीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा गरेपछि इंग्लिस क्लब लिभरपुले फ्रेन्च क्लब पीएसजीलाई...

बूढानिलकण्ठ उमा कुङ फु चिन को शाउलिन मन्दिर मा १५ दिन को तालिम सकी नेपाल फिर्ती

काठमाण्डाै २भदाै०७५/ बूढानिलकण्ठ नगरपलिकामा रहेको बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको हेनान प्रान्तमा रहेको शाओलिन मन्दिरमा १५ दिने चाइनिज कुङ्फुको तालिम लिएर फर्केका छन ।खेलाडीमा अयुव घिमिरे, राजकुमार तामाङ्ग ,जीवन प्रजापति ,...

साफ च्याम्पियनसिपकाे उपाधि माल्दिभ्सले   जित्याे

काठमाण्डाै३१भदाै०७५/ बंगलादेशमा सम्पन्न १२ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ ।बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा ६ पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै...

काठमाडौं – महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबारदेखि शुरू हुने

काठमाण्डाै२९भदाै०७५/ दुई महिनासम्म चल्ने उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने लिगका संयोजक निष्ठा थापा श्रेष्ठले जानकारी दिए । आगामी कात्तिक १७ गतेसम्म हरेक शनिबार प्रतियोगिताका खेल मण्डिकाटारस्थित ‘एक्सेल रिक्रिएशन फुटसल...

तेश्रो पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि आयोजक पिस प्वाइन्ट,क्याम्ब्रिज लाइ

काठमाण्डाै२५भदाै०७५/ आयोजक पिस प्वाइन्टले तेश्रो पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि अाफ्नाे पाेल्टामा पारेकाे छ । ब्वाइजतर्फ पिस प्वाइन्ट स्कुल लगातार च्याम्पियन बनेको यो  तेश्रो पटक हो । गल्र्समा भने...

बिसन गुरुङ्ग मिष्टर काठमाण्डौ

काठमाण्डाै२३भदाै०७५/  ७५ केजी तौलका कान्तिपुर फिटनेशका बिसन गुरुङ्ग तेश्रो जिल्लाब्यापी मिष्टर काठमाण्डौ शारीरिक सुगठन, महिला फिटनेस् तथा द्वितीय जुनियर मि.काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता २०७५ मा जित निकाल्दै मि. काठमाण्डौ हुन...