दार्चुलामा पशुका लागि कृत्रिम गर्भाधान नहुँदा किसानहरु सास्तीमा

राम सिह धामी,दार्चुला,साउन २२/दार्चुला जिल्लामा व्यवसायिक रुपमा पशु पालन गरिरहेका कृषकहरुले पालेका पशुहरुमा कृत्रिम गर्भाधानको व्यवस्था नहुँदा किसानहरुले सास्ती भोग्नु परेको किसानहरुले बताएका छन् । फर्म दर्ता गरेरै दुध उत्पादनका...

अछामका किसानहरुको रोजाई फलफुल खेति तिर

कल्पना बोहरा,अछाम १८ साउन/अछाममा पछिल्लो समय फलफुल खेति तर्फ किसानको आकर्षण बढ्दै गएको छ । आयआर्जनका लागि र उत्पादनका हिसावले फलफुल वाट राम्रो मानिएकाले जिल्लाका किसानहरु यसतर्फ आर्कषित भएका हुन...

पाल्पाका किसानलार्इ बाँदरबाट मकै जोगाउनै धाैधाै

पाल्पा, १७ साउन०७४ / पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ ।  किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन्...

समयमा पर्याप्त वर्षा नहुँदा दाङमा ३५ प्रतिशत मात्र धान रोपाइँ

तुलसीपुर (दाङ), १६ साउन०७४/ समयमा पर्याप्त वर्षा नहुँदा दाङमा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार देउखुरी क्षेत्रमा सिाचाइँ सुविधा भएका कारण त्यस क्षेत्रमा...

शिक्षण पेशा छाडेर लगाएको अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

पाँचथर१२साउन०७४/ फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण पेशा गरे । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उनले कृषि पेशा नै अगाँले । परम्परागत कृषि पेशाबाट...

बाँदर धपाउन १० लाख बजेट

पोखरा २८ असार०७४/बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार त नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेश हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो ।...

किसानलाई निःशुल्क अलैँचीका बिरुवा

इलाम २७असार ०७४/ जिल्ला कृषि विकास कार्यालयले किसानलाई निःशुल्क अलैँचीका बिरुवा वितरण गरेको छ । रामसाइ, गोल्साइ, सलकपुरेलगायत जातको बिरुवा वितरण सुरू गरेको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो ।...

कोसीमा अर्को ब्यारेज बन्ने : बाह्रै महिना किसानका खेतमा पानी

काठमाडौं२५ आषाढ २०७४/ दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि...

अलैँची खेतीका लागि एकाउन्न लाख ३४ हजार

इलाम, २४ असार । देउमाई नगरपालिकामा ‘अलैंँची ब्लक’ कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारको रू ५१ लाख ३४ हजार तथा सहकारीको रू २० लाख ४९ हजारको...

मरिच खेती गरे बिदेश जानु पर्दैन ,बार्षिक एक अर्ब ४९ करोडको मरिच नेपालमा आयात:

बर्सेनि असारदेखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन । व्यापार प्रवद्र्धन केन्द्र ललितपुरका उपनिर्देशक रवीन्द्र दवाडीका अनुसार गत आवमा एक अर्ब ४९...