स्वदेशमै टर्कीपालन गरी आयआर्जन

कपिलवस्तु, २३ कात्तिक ०७४/ कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् । बीस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको...

धान भित्र्याउने मौसममा आएको असिनाबाट नुवाकाेटमा  तीन करोडको क्षति

त्रिशूली(नुवाकोट), २० कात्तिक ०७४/ धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा रु. तीन करोडको क्षति भएको छ ।  गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा...

मिलले भुक्तानी नदिँदा उखु किसान मर्कामा

पथरी, मोरङ, ८ कात्तिक ०७४/ मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा...

लमजुङका कृषकलाई अलैँची टिप्ने चटारो

  सन्देश पौडेल,बेँसीशहर, लमजुङ, २७ असोज ०७४/ छिनखोलाकी चितारीमाया तामाङको पिँढीमा अलैँचीको थुप्रो लागेको छ । छोरीसहित अलैँचीको थुप्रो वरिपरि बसेर अलैँची छोडाउन व्यस्त हुनुहुन्छ । दशैँ सकियो, तिहार आउँदैछ...

मौरीपालनबाट वार्षिक रु २५ लाख आम्दानी

फलेवास, पर्वत, २२ असोज०७४/ यहाँको एक विकट गाउँका कृषकले मौरीपालन व्यवसायबाट वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक...

दूध बेचेर मासिक ६० हजारसम्म आम्दानी

रामपुर, पाल्पा, २२ असोज०७४/ रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उहाँले...

चितवनमा पसाउन लागेको धानमा रोगकारण उत्पादन घट्ने

रत्ननगर, चितवन, २२ असोज०७४/ चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान प्रभावित भएका छन् । भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई...

दश बिगाहा जमिनमा व्यावसायिक केराखेती

दाङ, १६ असोज०७४/ यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गर्नुभएको हो । आफ्नो पाँच बिगाहा...

अग्र्यानिक तरकारीखेतीबाट लाभ लिँदै गड्यौँलापालक किसान

कञ्चनपुर, १६ असोज०७४/ कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका इन्द्रेणी कृषि सहकारी संस्थामा आबद्ध गड्यौँलापालनमा संलग्न किसान अग्र्यानिक तरकारीखेती गरी आम्दानी लिन थालेका छन् ।  सहकारीद्वारा गठित पाँच वटा समूहमा आबद्ध ७५...

चितवनमा युरिया मलको अभाव ,किसानहरू प्रभावित

रत्ननगर (चितवन), ६ असोज०७४/ धानखेतीका लागि अहिले अत्यावश्यक देखिएको युरिया मलको अभाव भएको छ । विगत १० दिनदेखि सरकारी अनुदानमा आउने मलको अभाव भएपछि किसान चर्काे मूल्य तिरेर निजीस्तरबाट आएको...