आयोजक ग्रिनफिल्डलाई उपाधी

काठमाण्डाै१७भदाै०७५/ आयोजक गिनफिल्ड स्कुल सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल प्रतियोगितामा जुनियर ब्वाईज तर्फ उपाधी उचाल्न सफल भएको छ । ग्रिनफिल्डले महामञ्जुश्री स्कुललाई ५२ । २५ अंकले पराजित गर्दै उपाधी उचालको हो...

तुलसी र बिकासको जोडी फाईनलमा

 काठमाण्डाै१७भदाै०७५/ राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सव खेलकुद दिवशको अवसरमा आयोजित ब्याडमिन्टन पुरुष युगल तर्फ आईतबार भएकाे सेमी फइनलमा बिजयि हुदै राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिज्ञान प्रतिष्ठानका तुलसी नारायण महर्जन र...

आयोजक पिस प्वाईन्टको बिजयी सुरुवात

काठमाण्डाै१७भदाै०७५/  आयोजक पिस प्वाईन्ट स्कुल तेश्रो पिस प्वाईन्ट कप फुटबल प्रतियोगिता २०७५ मा आईतबार ब्वाईज तर्फ बिजयी सुरुवात गर्न सफल भएको छ । नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा पिस प्वाईन्टले सप्त...

वल्सन र पिपल्स फाईनलमा

काठमाण्डाै१६भदाै०७५/  विल्सन स्कुल र पिपल्स स्कुल सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल प्रतियोगितामा सिनियर ब्वाईज तर्फ शनिबार फाईनलमा प्रवेश गरेका छन् । विल्सनले एलआरआईलाई ७० । ४६ अंकले पराजित गर्दै फाईनल प्रवेश...

जोशी स्मृती अन्तर स्कुल टेबल टेनिस च्याम्पियनसिपमा सुजन गडाललाई स्वर्ण

काठमाण्डाै१६भदाै०७५/  एभिएम स्कुलका सुजन गडाल हरेराम जोशी स्मृती अन्तर स्कुल टेबल टेनिस च्याम्पियनसिपमा ब्वाईज यु—१६ तर्फ स्वर्ण पदक हात पार्न सफल भएका छन् । दोश्रो स्थानमा पुष्पसदनका आभाष चापागाई र...

भाद्र १७ गतेबाट ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ हुदै ।

काठमाण्डाै१४भाद्र०७५/कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ यहि भाद्र १७ गतेबाट सुरु हुने भएको छ । अाज भाद्र १४गते  बिहिबार स्कुलकाे प्रांगणमा एक...

आयोजक ग्रिन्फिल्ड स्कुल पराजित

काठमाण्डाै१३भदाै०७५/ आयोजक ग्रिनफिल्ड स्कुल सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सिनियर तर्फ पराजय ब्यहोरेको छ । ग्रिन्फिल्ड भानुभक्त मेमोरियल संग झिनो अन्तरले पराजित भएको हो । भानुभक्तले रोहन बसौलाको १०...

सेन्ट जेभियर टिम च्याम्पियन

 काठमाण्डाै१३भदाै०७५/ आयोजक एलएलाई पछि पार्दै सेन्ट जेभियर स्कुल ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । जेभियरले कुल ६९ अंक प्राप्त गर्दै...

राष्ट्रिय खेलकुद परिषदको बार्षिकोत्सव सप्ताह सुरु

काठमाण्डाै१३भदाै०७५/ राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक साल भाद्र १३ गते बाट एक हप्ता मनाउने...

एशियाडमा रजत सहित प्याराग्लाईडिङले रच्यो इतिहास

काठमाण्डाै१३भदाै०७५/इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ । अन्तिम चरणको खेलको उत्कृष्ट प्रर्दशन गर्दै नेपालले रजत पदक जित्न सफल भएको हो । नेपालले पुरुष...