0 COMMENTS

काठमाण्डाै१६भदाै०७५/  एभिएम स्कुलका सुजन गडाल हरेराम जोशी स्मृती अन्तर स्कुल टेबल टेनिस च्याम्पियनसिपमा ब्वाईज यु—१६ तर्फ स्वर्ण पदक हात पार्न सफल भएका छन् । दोश्रो स्थानमा पुष्पसदनका आभाष चापागाई र तेश्रो स्थानमा एभिएमका रोविन महर्जन र बिशाल गोले रहे ।

बिजेता खेलाडीहरुले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई नेपाल टेबल टेनिस संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्यले पुरस्कार वितरण गरेका थिए ।एभिएम लगातार लगातार तीन साल जित निकाल्दै ट्रफी उचाल्न सफल भयो । एभिएमले २०७३ र २०७४ सालमा पनि टिम बिजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।