0 COMMENTS

15577386_1143298152451939_209849907_n गीतकार स्टारहाङ बान्तावा जलनको “मनको जलन” एल्बममा समाबेस गीत – मृग नयनी आँखा तिम्रो ..गीतको म्युजिक भिडीयो छायाङ्कन सकिएकोछ । राज खड्काको संगीत तथा चर्चित गायक दिपक लिम्बुको आवाज रहेको यो गीतको म्युजिक भिडीयोमा लोक प्रिय नायिका तथा मोडल कसी़स दहाल र उद्दब सुजीको जोडदार अभिनय देख्न पाउनेछौ ।

ब्यस्त निर्देशक सुन्दर लावतीको निर्देशन रहेकोछ भने बहु प्रतिभाशाली कलाकार फुर्वा दोर्जे मोक्तान यस म्युजिक भिडीयोमा क्यामेरा मेनको भुमीका निर्वाह गरेकाछन् । मलेसीयाको सुन्दर ठाउँ निलाईमा छायाङ्कन गरीएको यस म्युजिक भिडीयो केही दिनमा सार्वजनिक हुने गीतकार स्टारहाङ बान्तावा राईले हिमचुली खबर .कमलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।