0 COMMENTS

काठमाडौं १०, मङि्सर /भारतमा बैंक अफ इण्डिया –(आरबीआई) ले ५ सय र २ हजारको नयाँ नोट बजारमा ल्याएपनि नेपालमा भने प्रतिबन्ध लगाइएको छ ।

भारतले नेपालका लागि उपयुक्त नीति नियम घोषणा नगरेसम्मका लागि राष्ट्र बैंकले प्रतिवन्ध गराएको हो ।
नेपाल राष्ट्र बैंकले जव रिजर्भ बैंक अफ इण्डियाले नेपालका लागि सूचना प्रकाशित नगरेसम्म नयाँ भारु नचल्ने बतााएको छ । यदि “५ सय र २ हजार भारुको नयाँ नोट नेपालमा भित्रिए पनि कानूनतः कारोबार गर्न पाइँदैन र दिँदैनौं,” नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौड्लले बताए ।भारतले कालोधन र जाली नोट नियन्त्रण गर्न भन्दै १ हजार र ५ सय भारु नोटमाथि प्रतिबन्ध लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।