0 COMMENTS

vajayaअसोज २७ काठमाडौं /  गीताकार बिजय तिमील्सिना नयाँ गीत लिएर आयका छन । मार्मिक शब्दलाई संगिताकार बिजु बज्रले संगित दियका हुन । गायक सुदन ढकाल र बिजय तिमील्सिनाको प्रयासलाई गायिका अन्जु पन्तले सगायको रमाइलो काहानीलाई सुदन ढकालले हामीसंगकाे  कुराकानीमा जोडन खोजे । यो गीत सुदन ढकाल आँफैले  कम्पोज पनि भएको छ साथै उक्त गीतको भिडियो पनि तयार भएको छ । गीतकार तिमील्सिना आँफैले निर्देशन गरेको भिडियोमा मोडल अशोक टण्डन र सोफीले डेभ्यु अभियन गरेका छन भने संगितकार शसी बिक्रम थापाले क्यामेरा चलायका छन ,मधु बोगटी भिडियोका निर्माता हुन ।

[view_video url=”NMIcet-60TU”] 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।