0 COMMENTS

no-lightकाठमाडौँ १४ चैत ।आगामी चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै प्राधिकरणले लोडसेडिङको अवधि घटाउने भएको छ ।मंगलबारबाट लागु हुने गरि प्राधिकरणले लोडसेडिङ घटाउने तयारी गरेको हो ।यस अघि हप्तामा ८४ घण्टा लोडसेडिङ गर्दै आएकोमा मंगलबारदेखि एक घण्टा घटेर सातामा ७७ घण्टामात्रै लोडसेडिङ हुनेछ । प्राधिकरणले सोमबार नयाँ तालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।