0 COMMENTS

काठमाडौं,मंसिर १६, २०७६ /धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् ।
उनले २० हजार ८९८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले १९ हजार २७१ मत ल्याएका छन् । नेकपा उम्मेदवारले सुरुआती अग्रता लिएपछि पछि छिनो मतान्तरका साथ काँग्रेस उम्मेदवारले निरन्तर अग्रता बनाउँदै लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।