0 COMMENTS

दाङ१६म‌सीर०७६/ प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेकपा विजयी भएको छ । नेकपाकी विमला कुमारी खत्री (वली )ले कांग्रेसका कशव आचार्यलाई पराजित गरी विजयी भएकी हुन् ।

नेकपाकी बिमला कुमारी वली २४,२ ८६ मत ल्याएकी छन् भने वलिको प्रतिद्वन्ती कांग्रेसका केशव आचर्यले उन्नायीस हजार १९,१८२ ल्याएका छन् । वलिले ५,१०४ मतले विजयी भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।