0 COMMENTS

उदयपुर२२असाेज०७६ / उदयपुरमा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ। उदयपुर त्रियुगा नगरपालिका-१० देउरी बस्ने २६ बर्षीय नारायण खड्काको सवारी साधनको ठक्करबाट मृत्यु भएको हाे । हीजाे मंगलबार बिहान ०६ बजे ना४ख ४७८९ नम्बरको बसले ठक्कर दिई घाईते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा पउने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस नियन्त्रणमा लिईएको र चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।