0 COMMENTS

झापा२२असाेज०७६ / झापामा छतबाट खसेर एककाे मृत्यु भएकाे छ । झापा कमल गाँउपालिका-१ शुक्रबारे टोल बस्ने ५० बर्षीया चन्द्रमाया दर्जीको लडेर मृत्यु भएको हाे । हिजो मंगलबार बेलुका दर्जी आफ्नै १ तल्ले घरको छतमा सुत्न गएकोमा राति के-कुन कारण एक्कासी भुँईमा झरी लडेर उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ । कमल गाँउपालिका-१का वडा-अध्यक्षले आज बिहान ४ बजे प्रहरी चौकी तोपगाछीमा जानकारी गराए पश्चात प्रहरी घटना स्थलमा पुगेकाे थयाे । घटनाबारे थप अनुसन्धान भइरहेकाे ईलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।