0 COMMENTS

  काठमाण्डाै ३१भदाै/ लम्जुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार विहान ९ः५३ मा भूकम्पको धक्का महसुस गरिएको थियो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्प ले कुनै पनी धन जनकाे क्षेती नपुराएकाे स्थानीए समाचार दाताले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।