0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै/ श्रावण महिनाको अन्तिम सोमबार बृहतशान्ति धाम नेपालको नवौं साधारण सभाको अवसर पारेर,विश्वस्तर का साथै नेपाल भित्रै नेपालको प्राकृतिक , धार्मिक र सांस्कृतिक विविधता काे प्रचार प्रसार गरी भ्रमण वर्ष सफल बनाउने उदेश्य सहित तारकेश्वर नगरपालिका वडा नं २ स्थित निर्माण सम्पन्न भए सँगै छिट्टै

छोटो समयको छुट्टी मनाउने गतिलो र धार्मिक तथा प्राकृतिक दृष्यावलोकनको मजा लिन सकिने पर्यटन स्थल बन्न पुगेको उक्त मन्दिरको पर्यटन मन्त्री योगेश भट्टराई लगायत, माननीय योगेन्द्र संग्रौला, नगर प्रमुख रामेश्वर बोहरा, उप नगर प्रमुखभवानी डोटेल, वडा नं ४ महिला प्रतिनिधि बिन्दु थापा लगायत अन्य विशिष्ट व्यक्ति हरुले दर्शन तथा अवलोकन गर्नु भएको थियो।

काठमाडौं महानरपालिकाकाे उत्तरी भेगमा अवस्थित सो मन्दिरमा बाटो र गाडीको सुविधा भए सँगै दिन प्रतिदिन चहल पहल बढ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।