0 COMMENTS

काठमाडौं १७जेष्ठ/ प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचार विश्वविद्यालको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ।

शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो।

काङनामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’(स्पेसल निड्स एजुकेसन-एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो। काङ्नामले एसएनई विषय पठन पाठनका लागि निम्ति सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिविसित समझदारी (एमओयु) गरेको थियो । आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।