0 COMMENTS

रमिला बस्नेत काठमाडौं चैत १३ । अाईएमी ग्रुपले नेपाली बजारमा भित्र्याएको अमेरिकन बाईक काे पछिल्लाे समय बजारिकरणमा लाेक प्रियता पाउदै युवा पुस्ता लगायतलाई समेत अाकर्षित गर्दै अाएकाे छ । छाेटाे समयमै देशका विभिन्न सहरमा पुग्न सफल अमेरिकन बाईक हाल अाेसियन अटोमाेबाईल चितवन सहरमा समेत सुविधा सम्पन्न साेरुम खुलेको छ ।

नेपालका लागि अाधिकारीक विक्रेता आईएमी अटो माेटिभ्स कन्ट्रि मेनेजर धनराज पाैडेलले बताएका छन् । बाईकमै माेबाईल चार्ज डिजिटल प्रविधिका विभिन्न फिचर अाकर्षक लुक्स डट बाईकमा अन्यको तुलनामा सस्तो भएको कारणले पनि यसप्रतिको माग बढेको म्यानेजर पाैडेलले बताएका हुन । पुरानो ल्याउनुस नयाँ युएम चढेर जानुस् मिति चैत १४ र १५ गतेकाे दिन चितवन साेरुममा जुनसुकै कम्पनीको बाईक लिएर अाए पनि नयाँ साट्ने ब्यबस्था भएको अाेसियन अटाेमाेबाईल चितवनका संचालक प्राे विशाल पाैडेल र उपेन्द्र भुसालले बताएका छन् । यो कार्यक्रम भने १४ चैत देखिन १५ गतेसम्म साेरुम १६ गते भाटभटेनी १७ गते चनाैली १८ टाडीमा सुविधा उपलब्ध हुनेभएको छ ।

हाल जुनसुकै कम्पनीको माेटरसाईकल ल्याएर युएम ३०० सिसि लिनेलाई ५० हजार पुरानो बाईकमा थप गरिएको कम्पनी कन्ट्री मेनेजर पाैडेलले बताएका छन् ।साथमा शून्य ब्याजदरमा फाइन्स सुविधा समेत रहेको अाईएमी अटाेमाेटिभ्स कन्ट्रि मेनेजर पाैडेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।