0 COMMENTS

मोरङ २३मंसिर०७५/ मोरङको सुन्दरहरैचा नगरपालिका-२ बेलडागीमा करेन्ट लागेर बृद्दाको मृत्यु भएको छ । आफ्नै घरको बरन्डामा बिहान साढे ८ बजे लुगा सुकाउने क्रममा वर्ष ६२ कि गंगा देवी मेहतालाई करेन्ट लागेर मृत्यू भएकाे हाे । करेन्ट लागी घाईते भएकी मेहतालाई उपचारको लागी विराट नर्सिङ होम विराटनगर लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।