0 COMMENTS

काठमाडौं२३मंसिर०७५/ ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानबिनका लागि परराष्ट्र मन्त्रालयले काठमाडौं बोलाएको छ । उनी बयान दिन काठमाडौं आइपुगेकी छन् । परराष्ट्र मन्त्रालयले गठन गरेको ३ सदस्यीय छानबिन समितिलाई बयान दिनका लागि उनी काठमाडौं आइपुगेकी हुन् ।

उनीमाथि लागेका आरोपमाथि छानबिन गरेपछि उनी राजदूतमा रहने कि नरहने भन्ने विषयमा निर्णय गर्ने तयारी परराष्ट्रको छ । राजदूत शेर्पामाथि मानव तस्करी गर्ने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।