0 COMMENTS

 रमेश बुढाथाेकी, उर्लाबारी ४ मसींर०७५/ मोरङको उर्लाबारी ७ स्थित एक घरमा आज दिउसो आगलागी भएको छ । ईटहरा राेडस्थीत भक्तीराम अधिकारीको पसल सहितको घरमा आगो लागेको हो ।अधिकारीको घरमा लागेको आगोका कारण नजिकको एउटा घरमा पनि सामान्य क्षती पुगेको छ । आगो नियन्त्रणका लागि दमक, गाैरादह, सुन्दरहरैचा र इटहरीको दमकल, स्थानीय लगायत जुटेका छन् ।

आगो करिब दिउसो १ बजेतीर लागेको स्थानीयले बताएका छन् । सिलिन्डर पड्कीएको आवाज स्थानीयले सुनेपछि दमकल र प्रहरीलाई खबर गरेका थिए । आगो करिब साढे २ घण्टापछि पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीका कारण करिव ५० लाखको क्षतीभएको प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।