0 COMMENTS

संन्सारमा कुनै ब्यक्ती तथा समुदाय धर्म निरपेक्ष हुनै सक्दैन धर्म भनेकाे रेस्पाेन्सबिलीटी हाे,डीउटीकाे एउटा पराकाष्ट हाे दार्इत्व देखी निरपेक्ष रहेपछी मान्छे मान्छे पनी रहदैन । ढुङ्गाकाे अाफ्नाे धर्म हुन्छ माटाेकाे अाफ्नाे धर्म हुन्छ ब्यक्तीकाे अाफ्नाे धर्म हुन्छ भने मानवताकाे अाफ्नाे धर्म हुन्छ । तेसैले संन्सारमा कुनै मुलुक धर्म नीरपेक्ष छैन र रहन पनी सक्दैन ।

धर्म परीवर्तनकाे मुख्य कारण जातीय छुवाछुत हैन र हुनै सक्दैन याे त मात्र बनाइएकाे कारण हाे  छुवाछुत जहा पनी छ मात्र सकारात्मक छुवाछुत र  नकारात्मक छुवाछुत  मात्र हाे ।हिन्दु भीत्र जातीय छुवाछुत छैन। हिन्दुजागरण अभियान नेपालका संस्थापक अध्यक्ष श्री रामकृष्ण उपाध्याय ज्यू को बिशेष अन्तरवार्ता  साथमा समाजकाे अावाज काे तर्फ बाट कमलराज श्रेष्ठ     ……………………………………….(सम्पुर्ण जानकारीकाे लागी  याे भीडीयाे पुरा हेराै र हाम्राे यस भीडीयाे लाइ सस्क्राइव  पनी गर्न अनुराेध गर्द छाै )[view_video url=”AINLD7Sgcw0″]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।